मदिराले होस् हवास गुमाएका अध्यक्ष बद्री प्रसाद रिमालले सर्वसाधारणको घरमा ढुंगामुडा
गत शुक्रबार अर्थात जेठ शत्र गते बिदुर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष बद्री प्रसाद रिमालले सर्वसाधारणको घरमा ढुंगामुडा गरेका छन् ।
गत शुक्रबार अर्थात १७ गते जेठ रातीको करिब ११ः १५ बजेको समयमा स्थानियको घरमा पुगी अप शब्द प्रयोग गर्दै स्थानिय एकल महिला भवानि घिमिरेको सबै परिवारको ज्यान मार्ने धम्की दिएको पिडीत ५३ बर्षिय भवानी घिमीरेले जालपा न्युजलाई बताउनु भयो । पिडीत घिमीरेले आफु आफ्नो घर साथै परिवार माथी नै डोजर लगााएर मार्ने धम्की आएको बताउदै संबन्धीत निकाएबाट न्याय माग्दै मिडीयामाआएको बताउनु हुन्छ ।

विदुर नगरपालिका वडा नम्बर ३ का अध्यक्ष तथा कांग्रेसका नेता रिमालले रक्सीले मातेर जनताको घरमा ढुंगामुढा गर्न पुगेपछि प्रहरीमा शुक्रबार जोहरी परेको छ ।


घिमिरेको परिवारले शुक्रबार प्रहरीमा किटानी जाहेरी दिएर पत्रकार सम्मेलन मार्फत वडा अध्यक्षको निकृष्टहर्कतको घटना विवरण सार्वजनिक गरेका छन । सय अघि नुवाकोट प्रहरीले जाहेरी लिन नमानेको भने पनी वडा नं ५ मा गएर रक्सी खाएर सामाजिक अमन चयन खलल बनाउने, जनाताको मतले जनतामाथी नै वितण्डता मच्चाउने वडा अध्यक्ष बद्रि प्रसाद रिमाल माथी अनुसन्धान भैरहेको नुवाकोट प्रहरीले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्