२४ मंसिर २०८०, आईतबार
Logo
final gp koirala advert

सामथ्र्य नेपाल नुवाकोटद्धारा हावाहुरीमा ज्यान गुमाएका प्रति हार्दिक श्रद्धान्जली अर्पण

 

समाज रुपान्तरणका लागी विविध सकारात्क कार्यक्रम गर्दै आएको नुवाकोटका युवा वर्ग आवद्ध रहेको एक समुहको नाम हो सामथ्र्य नेपाल नुवाकोट । उक्त समुहले नुवाकोटका सदरमुकाम तथा विकट क्षेत्रमा विविध समाज सेवामा सम्वन्धित काम गर्दै आएको छ । उक्त समुहले विभिन्न समयमा रक्तदान सरसफाई जस्ता जनकल्याणकारी काम गर्दै आएको छ । जनहितमा सर्मपित सामथ्र्य नेपाल नुवाकोटले आज विनासकारी हावाहुरीका कारण बारा र पर्साका सम्पूर्ण मृतकहहरु प्रति हार्दिक श्रद्धान्जली अर्पण गरेको छ ।

नुवाकोटको सदरमुकाम विदुर नगरपालिका वडा नं ४ बट्टार चोकमा विनासकारी हावाहुरीका परि ज्यान गुमाएकाहरुको चिर शान्तीको कामना गर्दै उक्त समुहले दिप प्रज्वलन गरेको आयोजकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्