चर्चित गायक साहिल खड्काको शब्द संगीत तथा स्वर रहेको गीत ‘सरिम लाउने’ सार्वजनिक भएको छ। हास्य श्रृङ्खला भद्रगोलमा पछिल्लो समयमा चर्चित भएकी पात्र मुन्नी अर्थात प्रियना आचार्य अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ। भद्रगोलकै श्रृङ्खला निर्देशक काकु अर्थात दीपक आचार्यको निर्देशनमा बनेको म्युजिक भिडियोमा प्रियनाको