विदुर, नुवाकोट / गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रु-रसुवागढी सडक आयोजना निर्माण गर्दा मुआब्जा दिनुपर्ने माग गर्दै नुवाकोट बन्द गरिएको छ। निर्माणाधिन सडक आयोजनाले मुआब्जामा विभेद गरेर काम थालेको विरोधमा सडक प्रभावितले बन्द गरेका हुन् । बन्दको दिनमा अटेर गरि सवारीसाधन चलाएको भन्दै बन्दकर्ताले विदुरमा हेल्मेट फुटाएको छ भने ढुंगेमा पुरानो मोटरसाइकल