नुवाकोट – नेपालमा ११ वर्षपछिकै ठूलो जलविद्युत परियोजनाबाट विद्युत उत्पादन सुरु भएको छ । माथिल्लो त्रिशूलीथ्री ‘ए’ बाट ६० मेगावाट विद्युत् उत्पादन सुरु भएको हो । यो आयोजनाको पहिलो युनिटबाट गएको जेठ २ गते नै ३० मेगावाट विद्युत् उत्पादन भैसकेको छ । दोस्रो युनिट पनि ७२