प्रेस संगठन नेपाल,प्रदेश न ३ को प्रदेश कमिटीले पुर्णता पाएको छ । शनिबार बसेको केन्द्रीय कार्यालय, बागबजारमा सम्पन्न प्रदेश ३ को बैठकबाट संगठनले ८३ सदस्यीय प्रदेश कमिटी चयन गरेको छ । प्रदेश कमिटिले जिल्ला कमिटीलाई पूर्णता दिनका लागि संयोजक र सहसंयोजकले छलफल गरी बढीमा ४१