विराटनगर : प्रेमीसँग मिलेर मोरङको कटहरी गाउँपालिका ७ की ३५ वर्षीया दयावती सरदारले आफ्नै पतिको हत्या गरेकी छन् । दयावतीले प्रेमी कटहरी ७ का बोस भनिने ३६ वर्षीय बद्री सरदासँग मिलेर ४५ वर्षीय पति विकास सरदारको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । यो समाचार अन्नपूर्ण पोष्टमा