काठमाण्डौ – पछिल्लो हप्तादेखि प्याजको भाउ अस्वभाविक हिसाबले उकालो लागेको छ । सामान्य अवस्थामा बढीमा ४० रुपैयाँ किलोसम्म पाइने प्याज अहिले १ सय ४० रुपैयाँसम्म पुगेको छ । व्यापारीहरुले भारतबाटै प्याजको भाउ बढेर आएको र अब भारतले निर्यात पनि बन्द गरेको भाउ झनै बढ्ने बताएका