काठमाण्डौ – मनसुनी न्यूनचापीय रेखा (मनसुनी समयमा वर्षा गराउने प्रणाली) नेपालतर्फ सरेपछि मनसुनी गतिविधि सक्रिय बनेको छ । मंगलबार केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मंगलबार दिउँसो पश्चिमी भेगमा सामान्य बदली र पूर्वी तथा मध्य भेगमा आंशिकदेखि सामान्य