काठमाण्डौं– मन्त्रीपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले अनलाइन पत्रकारिता क्षेत्रमा देखिएको ‘कपीपेष्ट’ विकृति नियन्त्रण हुनुपर्नेमा जोड दिएका छन । न्यूजलाइन्स मिडियाको दोस्रो वार्षिकोत्सवको अवसरमा आइतबार नेपाल पर्यटन बोर्डमा आयोजित ‘नेपाल भ्रमण वर्ष–२०२० का लागि अनलाइन मिडियाको भूमिका’ विषयक छलफल कार्यक्रममा मन्त्रीपरिषदका पूर्व अध्यक्ष रेग्मीले यस्तो विकृति