काठमाण्डौ – नुनदेखि सुनसम्मको लागि विदेशकै भर पर्नुपर्ने नेपालले नुन र सुनभन्दा पनि निकै महत्वपूर्ण आँखाको ज्योति फर्काउने लेन्स विश्वका धेरै देशमा निर्यात गर्छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ । तर यो सत्य हो कि नेपालमा उत्पादन हुने आँखाको लेन्सले संसारका धेरै मान्छेले आँखा देख्न