राम्रो व्यवहार देखाउनुस बच्चाले जे मन लाग्यो त्यही गर्न थाल्यो भने उसलाई ठटाएर वा बेस्सरी गाली गरेर आफ्नो क्रोध उसमाथि नउतार्नुस् । यसले बच्चामा खराब असर पार्छ । उसको कोमल मनमा के गढ्छ भने आफूले जे गरे पनि पिटाइ खाइहालिन्छ र ऊ जिद्दी हुँदै जान्छ