काठमाडौं, २९ पुस : प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले नेपाल र चीन नजिकका छिमेकी र विश्वासिला मित्र भएको बताउनुभएको छ ।चिनियाँ नयाँ वर्षको आज यहाँ उद्घाटन गर्दै उहाँले शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका सिद्धान्तका आधारमा हाम्रो सम्बन्ध प्रगाढ रहेकोे बताउनुभयो ।प्रधानमन्त्रीले भन्नुभयो,”हामीले असल मित्रका रुपमा एकअर्काको