जब शब्दमा कलाको सम्मिश्रण हुन्छ तब शब्दले कबिता, मुक्तक , गीत , गजल जस्ता साहित्य सिर्जनाका विभिन्न बान्किको रुप धारण गर्दछ । यिनै सिर्जनाका विभिन्न बान्की हरुका बिच यसरी पोखिए कमजोरलाइ सताएर बेइमान र खुनी बाच्छ लाचारिमा एउटा जीवन गधाको जुनि बाच्छ सबलाइ समान न्याय