‘पार्टी संस्थागत भएन, बरु गुटहरू झाँगिँदै गएको छ’ एक वर्षपछि बसेको नेकपा स्थायी समिति बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेस गरेको राजनीतिक प्रतिवेदनको निष्कर्ष हो यो । ११ पृष्ठ लामो प्रतिवेदनले गुट झाँगिनुको कारण खोलेको त छैन नै, गुटबन्दीका ‘नेतृत्वकर्ता’ बारे पनि मौनता