– उदय रानामगर नेपालमा आर्थिक उदारीकरण नीति सन् १९९६ पछि औपचारिक रुपमा लागू भएको हो । यो नीतिको अनुसरण पश्चात नेपाली अर्थतन्त्रमा सकारात्मक र नकारात्मक दुवै प्रकारको प्रभाव पार्दै आएको छ । अर्थव्यवस्थामा वस्तु वा सेवाको मूल्यलाई नियन्त्रण मुक्त गरी बजार शक्तिलाई निर्धारण गर्न छाडिदिनु,