सरकारले भोलिका लागि सार्वजनिक विदा दिएको छ । बुधबार मुस्लिम धर्मावलम्बीहरूको चाड इदुल फित्र भएकाले सार्वजनिक विदा दिइएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयले मंगलबार सूचना सार्वजनिक गर्दै सार्वजनिक विदा दिने निर्णय भएको जनाएको छ । इदुल फित्रका दिन विदा दिन जेठ १० गते बसेको मन्त्रिपरिषद्को