२०४६ सालमा अनेरास्ववियुको सदस्य हुँदै राजनीतिमा प्रवेश गरेका अनुजकुमार श्रेष्ठ, विद्यालको प्रारम्भिक कमिटी हुँदै २०४९ सालमा अनेरास्ववियु नुवाकोट जिल्ला कमिटीको कोषाध्यक्ष भएका थिए । २०५१ सालमा अनेरास्ववियु नुवाकोटको सचिव हुँदै २०५३ सालमा श्रेष्ठ अनेरास्ववियु नुवाकोट जिल्ला कमिटीको अध्यक्ष भएका थिए । २०५० सालमै तत्कालीन प्रजातन्त्रिक