राजको मनै रुवाउने गीत ‘जलेर खरानी’ सार्वजनिक ( भिडियो )

काठमाडौँ । नयाँ नेपाली वर्ष २०७८को अवसर पारेर गायक राज लिम्बुले आफ्नो नयाँ गीत ‘जलेर खरानी’को म्युजिक भिडियो सार्वजनिक गरेका छन्। सेण्टिमेण्टल भर्सनको यस गीतमा प्रेमीले प्रेमिका प्रति प्रेम भाव दर्शाएका छन्। यस गीतमा स्वर, शब्द र संगीत स्वयम् गायक लिम्बुको रहेको छ। यस गीतलाई पुष्कर सुनुवारले संगीत संयोजन गरेका हुन्।नयाँ वर्ष मनाउन प्रेमीको घर … Continue reading राजको मनै रुवाउने गीत ‘जलेर खरानी’ सार्वजनिक ( भिडियो )