नुवाकोट जेसिसको आयोजनामा नुवाकोट महोत्सव अवलोकनमा आएका दर्शक हरुलाई ६ हजार थान सर्जिकल मास्क निशुल्क बितरण गरिएको छ । नुवाकोट जेसीज बर्ष २०२४ का उपाध्यक्ष रबिन्द्र लामिछानेको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको जिल्ला अध्यक्ष अरुणराज पाठकले बताउनु भयो । जेसीजलाइ समुदाय स्तरमा पुर्याउने उद्देश्य अनुरुप कार्यक्रम