रसुवा नुवाकोट पर्यटन समाजको आयोजनामा नेपाल भ्रमण बर्ष २०२० तथा आन्तरीक पर्यटनलाई प्रवद्र्धन गर्ने उदेश्यले ५ दिने अध्ययन अवलोकन भ्रमण आइतबारबाट सुरु भएको छ । नुवाकोटको बिदुरबाट सुरु भएको ५ दिन भ्रमण बिदुरमा समिक्षा गरि समापन हुने तय भएको छ । आइतबार पत्रकार पर्यटन ब्याबसायी