औषधी उपचार गर्न भन्दै श्रीमतीलाई जंगलमा लगेर हत्या गरेको आरोपमा पक्राउ परेका मकवानपुर घर भई पोखरा १० रामबजारमा बस्दै आएका ३५ वर्षिय रमेश नेपालीलाई प्रहरीले बुधवार पोखरामा सार्वजनिक गरेको छ। २८ वर्षीया श्रीमती लक्ष्मी नेपालीको हत्या गरेर जंगलमा फालेको आरोपमा कास्की प्रहरीले पक्राउ गरी