काठमाडौँ / सरकारले प्रजातान्त्रिक योद्धा जननायक रामप्रसाद राईको तस्विर अंकित हुलाक टिकट प्रकाशन गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आइतबार १० रुपैयाँ दरका टिकटमा टाँचा लगाए । राई २००७ सालको क्रान्तिमा पूर्वी क्षेत्रबाट लडेका थिए । दिल्ली सम्झौताप्रति असन्तुष्ट उनी २००८ सालको