नेपालमा परापुर्बकालदेखि अनेकौं संस्कृति र परम्परा पुस्तौ पुस्तामा हस्तान्तरण हुंदै आएको छ । त्यसैमध्ये कृषकहरुको एउटा छुट्टै परम्परा हो हरेलो । हरेलो गरेपछी खेतबाट उत्पादित चामल चोखो हुने र मुसा तथा चराचुरुङगीहरुबाट धान सुरक्षीत हुने किम्बदन्ती रहेकाले हरेलो गरिने गरेको किसान नन्दलाल सुवेदी बताउछन् ।