लिखु गाउपालीका वडा नं ४ मा रहेको स्वास्थ्य चौकीमा प्रभावकारी सेवा रहेको पाइएको छ । आइतबार सामुदायिक बिकाश केन्द्र नुवाकोटको पारस्पारिक जवाफ देहिता परियोजनाले सो कुरा जालपा न्युजलाई जानकारी दिएको हो । ब्यबस्थीत कार्यकक्ष, यन्त्र तथा उपकरणको उचित प्रयोग र संरक्षण गरिएको पाइएको छ ।