विदुर– लोकतन्त्र, शान्ति, विकासका लागि पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाममा स्थापित सामाजिक संस्था जिपी कोइराला फाउन्डेसन फर डेमोक्रेसी, पिस एन्ड डेभलपमेन्ट सबै जिल्ला तथा स्थानीय तहमा विस्तार हुँदै छ । यसै क्रममा फाउन्डेसनले नुवाकोट जिल्ला कार्यसमिति गठन गरेको छ भने जिल्लाका १२ वटै स्थानीय तहका संयोजकहरु