रामहरि गजुरेल विदुर, भुकम्पका कारण क्षतिग्रस्त बनेको विदुर नगरपालिका–९ आँगापुटारस्थित सुलक्षणा माविको सुविधासम्पन्न विद्यालय समुदायमा हस्तान्तरण गरिएको छ । जापान सरकारको ४ करोड ४१ लाख ऋण सहयोगमा नेपाल सरकारले निर्माण गरेको १९ कोठे अत्याधुनिक भवनको एक कार्यक्रमकाबीच हस्तान्तरण गरिएको हो । समुदायलाई हस्तान्तरण गरिएसँगै केही