बिदुर , सुर्यगढी सामुदायिक क्याम्पसको संचालक समितीले लामो समय पछि पुर्णता पाएको छ । सुर्यगढी गाउपालिका वडा नं ३ मा रहेको सुर्यगढी सामुदायिक क्याम्पसको संचालक समितीको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य बिमला सुवेदी सर्वसम्मतले चयन हुनु भएको छ । यस क्याम्पसले आगामी तीन बर्षको