सुर्यगढीमा सनिबार दिउसो करेन्ट लागेर एक युवाको ज्यान गएको छ । सुर्यगढी गाउपालीका वडा नं ५स्थायी घर भएका बिष्णु राईको ज्यान गएको हो । छिमेकी दिपक गिरीको घरमा लगेको केबलको तार बनाउन बिजुलीको पोलमा चढ्दा करेन्ट लागी गम्भीर घाइते राईको जिल्ला त्रिशुली अस्पतालमा उपचारको क्रममा