धरान – काेराेना विरूद्धकाे लडाईमा अग्रपंतिमा रहेर लडिरहेका सुरक्षाकर्मीहरूलाई काेराेनाबाट बचाउनका लागि नेपालका हाेमियाप्याेथिक संघ/संस्थाहरूद्वारा काठमाडाैँ महानगरिय प्रमुख विश्वराज पाेखरेललाइ हाेमियाेप्याथिक औषधी हस्तान्तरण गरिएकाे छ। आज आइतबार २०० जनालाई पुग्ने आर्सेनिक एल्बम थर्टी सि (Arsenic Album 30C) नामक हाेमियाेप्याथिक औषधी हस्तान्तरण गरिएकाे हाे। काठमाडाैँमा रहेका सबै सुरक्षाकर्मीहरूलाई पुग्ने