काठमाण्डौ – वरिष्ठ पत्रकार एवं साहित्यकार मदनमणि दीक्षितको निधनप्रति नेपाल पत्रकार महासंघले दुःख व्यक्त गरेको छ । महासंघले विज्ञप्ति जारी गर्दै दीक्षितको निधनले नेपाली सञ्चार क्षेत्रले एक अनुभवी र अग्रज पत्रकार गुमाउनु पर्दा स्तब्ध भएको जनाएको छ । यसकासाथै नेपाली साहित्य क्षेत्रले एउटा मूर्धन्य साहित्यसेवी