नुवाकोट जिल्लाको ऐतिहासिक धरोहर सात तले दरबारको पुननिर्माण सुरु भएको छ । २०७२ सालको भूकम्पको कारण क्षत बिक्षत भएको भौतिक संरचनाको पुनः निमार्ण नेपाल सरकार पुरातत्व बिभाग संगको समन्वयनमा चिन सरकारको आर्थिक एवम प्राबिधिक सहयोमा भैरहेको छ । नुवाकोट दरबारसहित दरवार परिसरमा रहेका पुरातात्विक एंव