नेकपा नुवाकोटका नेता तथा बागमती प्रदेशसभा सदस्य बद्रि मैनालीले बिहीबार सूर्यगढीगाउपालीका वडा नम्बर ४ का अर्जुन गिरीका लागि नगद २५ हजार रूपैयाँ सहयोग गरेका छन् । बोन क्यान्सरबाट पीडित गिरीको अहिले उपचार भैरहेको छ । प्रदेशसभा सदस्य बद्रि मैनाली आफु निर्वाचित भए यता जनताकै सेवामा