काडमाडौको ठूलो र्भयाङमा सवारी दुर्घटना हुँदा एकको ज्यान गएको छ । ना ७ ख १३८१ नंबरको ट्रकले बा ४५ प २७७४ नंम्बरको मोटरसाइकललाई शुक्रबार ठक्कर दिँदा धादिङ गजुरी गाउँपालिका–७ किरान्चोक का २० वर्षीय सुमन मग्रातीको मृत्यु भएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता, प्रहरी