रसुवा, पछिल्लो समय समाजसेवामा समर्पित हुदै आइरहेको सम्बृद्ध नुवाकोटका अभियानताहरु नुवाकोटका गरिवका साहारा बन्न थालेका छन् । रसुवाको उत्तरगया गाउ पालिका वडा नं ५ को निलकण्ठ माध्यामिक विद्यालयमा अध्ययनरत ७ अनाथ विद्यार्थीलाई सम्बृद्ध नुवाकोटका युवा जमातले सहयोग गरेको छ । अनाथलाई दुःख दिने अनि वाल