विदुर, समृद्ध नुवाकोट र सामथ्र्य नेपाल नुवाकोटको संयुक्त आयोजनामा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । शुक्रवार विदुर नगरपालिका वडा नं १३ स्थित श्री कन्यादेवि आधारभुत विद्यालयका अनाथ तथा आर्थिक अवस्था दयनिय भएका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको आयोजकले बताएको छ । १६