समाज सचेतन केन्द्र नुवाकोटको २० औ वार्षिक साधारणसभा शनिवार विदुरमा सम्पन्न भएको छ । साधारणसभालाई सम्बोधन गर्ने क्रममा केन्द्रका अध्यक्ष यमकुमार खातीले लक्षित बर्गका लागी काम गर्ने सामाजिक संघ सस्थालाई राज्यले बेवास्ता गरेको् बताएका छन् । अध्यक्ष खातीले काम गर्ने संस्थालाई राज्यले सहयोग नगरेको र