रामहरि गजुरेल विदुर,बजारका विभिन्न पसलहरुमा उपभोक्तालाई झुक्याउँदै म्याद गुज्रेका, गुणस्तरहिन र नष्ट भइसकेका अखाद्य वस्तुहरु बेचबिखन हुने गरेको भेटिएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटको नेतृत्वमा गठित संयुक्त अनुगमन समिति नुवाकोटले गरेको संयुक्त बजार अनुगमनबाट उपभोक्ताको मानव स्वास्थ्यलाई नै गम्भिर असर पार्ने प्रकारका अखाद्य वस्तुहरु