नुवाकोट जिल्लाको बेल्कोटगढी नगरपालिका वडा नं १३ पाखुरेमा रहेको श्री अर्चले देवी मन्दिर पुनः निर्माणसहित शिव मन्दिर निर्माणको लागि रकम संकलन भईरहेको छ । वडा कार्यालय नगरपालिकामा पनि योजना पेश गरेको छ । मन्दिरको भवन निर्माण कार्यमा २ लाख जति रकम संकलन भइसकेको छ ।