काठमण्डौ ,नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका लगाएत विभिन्न स्थानमा उत्पादित कृषि उपज तरकारि को बजारमा सिधै उपभोक्ता माझ पुयाउन काठमण्डौको छहरे टोखा सडक ग्राण्डि अगाडिको तरकारी बजारकमा तरकारी पसल सञ्चालनमा आएको छ । नुवाकोटमा कृषकले उत्पादन गरको तरकारि सिधै यस पसलमा सुफथ तथा होलसेल मुल्यमा बिक्रि