विदुर, नुवाकोटको दुई नगरपालिका क्षेत्रमा बम बिस्फोट भएको छ । गल्छी–त्रिशुली सडकखण्डको बेलकोटगढी नगरपालिकाको वडा नम्बर ६ स्थित कोल्पु खोला नजिकै बिस्फोट भएको छ । कोल्पुखोला नजिकै अज्ञात समुहलले वियरको बोतलमा सेतो कपडाले बेरिएको अवस्थामा शंकास्पद वस्तु भेटिएको हो । जिल्ला प्रहरि कार्यालय नुवाकोटका अनुसार