काठमाण्डौ – विवेकशील नेपालीको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ। बालुवाटारको सार्वजनिक जग्गामा राष्ट्रिय झण्डा गाड्न गएका विवेकशील नेपालीका संयोजक उज्वल थापासहित १७ जनालाई प्रहरीले पक्राउ गरेको हो। निषेधित क्षेत्र तोड्न खोजेपछि उनीहरूलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत कमलपोखरीले जनाएको छ। पक्राउ परेकालाई महानगरीय प्रहरी वृत कमलपोखरीमा