डोटीको दिपायल सिलगढी नगरपालिका वडान. ३ बस्ने स्थानिय तथा नेकपाका नेता गणेशदत्त भट्टले आफुले खोलेको नरसरी बाट वार्षीक रु ३० देखी ३५ लाख सम्म आम्दानी गर्ने गर्नु भएको छ । दिपायलमा रहेको आफनो करिब ४–५ रोपनी खाली जमिनमा उहाँले बिगत तिन वर्ष देखी गणेश नर्सरी