पत्रकार शिव देवकोटाले बिदुर नगरपालिका वडा नम्वर ५ को च्वाडी पब्लिक माध्यमिक बिद्यालयमा अध्ययनरत एक बिपन्न बिद्यार्थीको अभिभावकत्व ग्रहण गरेका छन् । आईतबार बिद्यालयमा आयोजित एक कार्यक्रममा बिद्यालयको कक्षा २ मा अध्ययनरत छात्र प्रितम तामाङको पत्रकार देवकोटालाई अभिभावकत्व हस्तान्तरण र बिदुर नगरपालिका वडा नम्वर ५ का