विदुर, नुवाकोटमा सञ्चालन भइरहेको विदुर नगर मेयरकप राष्ट्रिय आमन्त्रण अन्तर नगरपालिका फुटबल प्रतियोगितामा सेमिफाइनल खेल आज दिउसो तीन तीस बजेबाट सुरु हुदैछ । प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा मेलम्ची नगरपालिका सिन्धुपाल्चोक र विदुर नगरपालिका नुवाकोट भिड्ने आयोजकले जालपा न्यूजलाई जानकारी गराएका छन् । आज विहान सात