राजेन्द्र गजुरेल, स्थानिय स्वामित्व र सहभागिता ,पूर्ण खोप सुनिश्चता हाम्रो प्रतिवद्धता भन्ने नाराका साथ विदुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चता घोषणा गरिएको छ । दुई नगरपालिका र दश गाउँपालिका सहित बाह« स्थानिय तह रहेको नुवाकोटमा विदुर नगरपालिका पूर्ण खोप सुनिश्चता घोषणा हुने पालिकामा ९ औ पालिकाको