नुवाकोट, विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा नारायण बहादुर खनालको प्रगतीशिल पयानल बिजयी भएको छ । विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकटका उम्मेदवार ले बिजय हासिल गरेका छन् । नेकपा निकटका नारायण बहादुर खनालले १२६ मतले कांग्रेशका राजेन्द्र अर्याललाई
विदुर, विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको ७ औं अधिवेशन आगामी जेष्ठ १८ गते तय भएको छ । नेकपाका तर्फबाट अध्यक्षमा नारायण बहादुर खनाल, उपाध्यक्षमा संजीव श्रेष्ठ, सचिवमा रघुनाथ