प्रथम उपमेयर कप अन्तर नगरपालिका स्तरीय महिला फूटवल प्रतियोगितामा विदुर नगरपालीका महिला फूटवल टिमले बिजयी सुरुवात गरेको छ । अखिल नेपाल फूटवल सघं द्धारा आयोजित उप–मेयर कप अन्तर नगरपालिका स्तरीय महिला फूटवल प्रतियोगितामा आज भएको खेलमा बिदुर नगरपालीकाको टोली ले पनौतीे नगरपालीका काभ्रे लाइ ६–०