जनता संग माओवादी विशेष रुपान्तरण अभियानको समापन संगै शिवपुरी वाइसीएलको आयोजनामा बृहत बनभोज कार्यक्रमको आयोजना गर्न लागिएको छ । शनिबार शिवपुरीको पर्यटकीय स्थल सुइरेचौरमा माओवादी केन्द्रका नेताहरु हित बहादुर तामाङ र युवा नेता दिपशिखाको उपस्थितिमा कार्यक्रम गर्न लागिएको वाइसीएल शिवपुरी इन्चार्ज अर्जुन तामाङले बताउनुभयो ।