काठमाण्डौ – कामना न्यूज पब्लिकेशन (नेपाल समाचारपत्र राष्ट्रिय दैनिक) का प्रधान सम्पादक पुष्करलाल श्रेष्ठको निधन भएको छ । ६० वर्षको उमेरमा नर्भिक अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको हो । साढे पाँच महिनाअघि नाकमा समस्या भएका कारण राजधानीको बयोधामा नाकको र ब्लुक्रसमा मृगौलाको पत्थरीको शल्यक्रिया